समाचार Archives | Page 7096 of 7124 | Khabarhub Khabarhub

मलेशियालाई समृद्ध बनाउने योजनाकार महाथिर

काठमाडौं- मलेशियालाई अहिले दक्षिणपूर्वी एशियाको महत्वपूर्ण आर्थिक केन्द्र मानिन्छ । नेपालमा पनि समृद्धिको उदाहरण दिने मुलुकको नाम हो मलेशिया । नेपालमा मलेशियाको अलि बढी नै चर्चा हुने गरेको छ । चर्चा नहोस पनि किन? धेरै नेपालीलाई रोजगारी दिने महत्वपूर्ण मुलुकको सूचीमा पनि मलेसिया नै छ। जहाँबाट हरेक वर्ष ठूलो सङ्ख्यामा रेमिट्यान्स भित्रिने गर्छ । मलेशिया…