समाचार Archives | Page 7099 of 7120 | Khabarhub Khabarhub

शून्य समय– धार्के सीतापाइला सडकदेखि सुशील कोइराला क्यान्सर अस्पतालसम्मको चर्चा

काठमाडौं– प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गरेका छन् । सांसदहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न,…