समाचार Archives | Page 710 of 7772 | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गरेका छन्।  उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् ।  शुक्रबार बिहानैदेखि उनले सुरक्षा निकायका प्रमुखहरू र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बुझेका छन् । प्रदेशका…