समाचार Archives | Page 7113 of 7118 | Khabarhub Khabarhub

लगानीमैत्री वातावरण बनाउन विदेशी लगानीकर्ताको आग्रह

काठमाडौं– नेपालमा रहेका विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी बढाउन भिसा र श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चले पेभिलियन मिडिया हल काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी विदेशी लगानीकर्ताहरुले कामदारमैत्री वातावरण बनाई रोजगारी तथा व्यापार गर्ने वातावरण बनाउन समेत आग्रह गरेका हुन् । आगामी मार्च महिनामा हुने लगानी…