Live on
Your Voice, Your Power
काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएको आरोप कांग्रेसका नेताहरुले लगाएका छन् । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहित १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । संसदीय दलका उपनेता गच्छादारमाथि मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले त्यसलाई पूर्वाग्रहको रुपमा लिएका छन् । एकै मन्त्रिमण्डलका प्रधानमन्त्रीमाथि…