समाचार Archives | Page 7116 of 7128 | Khabarhub Khabarhub

सोलार ब्याट्री पड्किएर आगलागि, आगो निभाउन गएकी वृद्धा घाइते

सिन्धुली- सोलार ब्याट्री पड्किएर भएको आगलागिबाट सिन्धुलीको तीनपाटन गाउँपालिकामा दुई घर जलेका छन् । आगलागिबाट तीनपाटन गाउँपालिका ६ का पूर्णबहादुर भुजेलका दुई घर जलेका हुन्। घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको…