समाचार Archives | Page 7126 of 7404 | Khabarhub Khabarhub

वृक्षारोपण गरेर नेविसंघले मनायो बीपी जयन्ती

काठमाडौं– नेपाल विद्यार्थी संघको नेपाली कांग्रेसका नेता बीपी कोइरालाको १०६ औँ जन्मजयन्ती वृक्षारोपण गरेर मनाएको छ । नेविसंघले मंगलबार बीपीको जन्मजयन्तीको अवसर पारेर त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण गरेको हो । त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघले करिब तीन सय विरुवा रोपेको थियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेका…