समाचार Archives | Page 713 of 7774 | Khabarhub Khabarhub

सुपर न्यादीको ३५ प्रतिशत काम बाँकी

लमजुङ– यहाँ निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ ।  सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित्रमा सम्पन्न गर्नुपर्नेमा अझै उक्त प्रतिशत काम बाँकी रहेको हो ।  यो आयोजनाको दुई वर्षभित्रमा निर्माण सम्पन्न…