समाचार Archives | Page 7130 of 7406 | Khabarhub Khabarhub

विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा

काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर प्रवर्धनात्मक काम गरिरहेका बेला नेपाललाई सहयोग पुग्ने गरी वल्ड इकोनोमिक फोरमले नयाँ सूची सार्वजनिक गरेको छ । जहाँ नेपाल विश्वकै सस्तो पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै…