समाचार Archives | Page 7142 of 7342 | Khabarhub Khabarhub

मनसुन सक्रिय भएपनि अब ठूलो वर्षा हुने सम्भावना छैन–मौसमविद्

काठमाडौँ —मनसुन सक्रिय भएपनि फेरि भारी मनसुनी वर्षा नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार मनसुन सक्रिय भएपनि तत्काल त्यति ठूलो र लगातार वर्षाको संकेत छैन । प्रधानांगका अनुसार मनसुनको न्यूनचापीय रेखा तराईको भूभागमै छ । गत साता उक्त रेखा भारतबाट नेपालतिर सरेको थियो । न्यूनचापीय रेखा जहाँ…