समाचार Archives | Page 7159 of 7346 | Khabarhub Khabarhub

संसदको शुन्य समयमा सरकारविरुद्ध खनिए सांसद

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांंग्रेसका सांसद अतहर कमाल मुसलमानले नाम उल्लेख नगरीकनै ट्वीट मा उल्लेखित ‘छौँडाहरु’ को, कसरी संचालित छन् भनी प्रश्न गरे । प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमालको ट्वीटबारे सर्वत्र चर्चा भईरहेका बेला सांसद…