समाचार Archives | Page 7159 of 7347 | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा औपचारिक कार्यक्रम नहुने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह ज्ञानेन्द्र शाहको ७३ औं जन्मदिनको कार्यक्रम नहुने भएको छ । पूर्वराजा शाह निर्मल निवासमा नभएका कारण उनको जन्मदिनको औपचारिक कार्यक्रम नहुने भएको हो । राजसंस्था पक्षधरहरुले जन्मोत्सब मनाउनका लागि समिति नै गठन गरेको भएपनि शाह निर्मल निवासमा नभएका कारण कार्यक्रम प्रभावित भएको हो । ‘जन्मदिन नमाउने होइन’ शाहका सचिव फणि पाठकले…