समाचार Archives | Page 7160 of 7346 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको खोजीमा काठमाडौं भित्रिन्छन् दैनिक ७ हजार युवा

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा बाध्यकारी वैदेशिक रोजगार अगामी ५ वर्षभित्र अन्त्य गर्ने लक्ष्य राखेको छ । यसलाई अगामी आर्थिक वर्षका लागि निरन्तरता दिइको छ । सरकारले चालु आर्थिक वर्षदेखि देशभित्रै रोजगारीका आकर्षण बढाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम हाल देशभर चलिरहेको छ । सरकारले बाध्यताकारी वैदेशिक रोजगारी…