समाचार Archives | Page 7162 of 7346 | Khabarhub Khabarhub

राज्य व्यवस्था समितिमा सांसद सुब्बाको प्रश्न– निर्देशनमा गल्ती भएपछि स्वीकार गर्नुपर्दैन ?

काठमाडौं– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सभापति शशी श्रेष्ठसँग आग्रह गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद समेत रहेका सुब्बाले शुक्रबार समितिको बैठकमा लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ ? भन्ने…