समाचार Archives | Page 7163 of 7346 | Khabarhub Khabarhub

मनसुनजन्य विपदबाट पाँच वर्षमा १६११ को मृत्यु, व्यवस्थापनका नाममा २४ अर्ब बढी खर्च

काठमाडौं- मुलुकभर विपद्को घटनाबाट मानिसको मृत्यु हुने र ठूलो संख्यामा धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा विपद्मा परी मानिसहरुको ज्यान जाने क्रम बढेको राजधानी दैनिकमा खबर छ । यसपटक पनि मुलुकमा मनसुन शुरु भइसकेको छ । पछिल्लो पाँच वर्षमा मात्रै विपद्बाट १ हजार ६ सय…