समाचार Archives | Page 7164 of 7346 | Khabarhub Khabarhub

जवाफदेही बनाउन एनजीओलाई अनुमति मागिएको हो–अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्था (एनजीओ)हरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पारे । बिहीबारबाट ललितपुरमा शुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै…