समाचार Archives | Page 7167 of 7346 | Khabarhub Khabarhub

प्रदेश ३ सरकारले दिने भयो काठमाडौंलाई १२ ब्रुमर

काठमाडौं–प्रदेश ३ सरकारले काठमाडौं उपत्यकाको धुलो नियन्त्रण गर्न १२ वटा ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई…