समाचार Archives | Page 7173 of 7345 | Khabarhub Khabarhub

युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने एक जना पक्राउ

काठमाडौं— काठमाडौं उपत्यकामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीयय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले सिरिञ्ज आक्रमणको आरोपमा ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । उनलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिना यता पटक–पटक काठमाडौं उपत्यकामा सिरिन्ज आक्रमणका घना घटेका छ ।…