समाचार Archives | Page 7181 of 7346 | Khabarhub Khabarhub

इन्टिलिजेन्सको सूचनाका आधारमा ३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार

काठमाडौं– आजको राजधानी दैनिकले 'विश्वविद्यालयमा बेथिति नै बेथति' शीर्षकमा मुख्य समाचार छापको छ । पाँच वटा विश्वविद्यालयमा देखिएका अनियमितताका विषयमा पत्रिकाले समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालयमा हचुवामा प्राध्यापक नियुक्त, उच्च अधिकारी अख्तियारको फन्दामा र सम्बन्धन नवीकरणमा आलटाल देखिएको समाचारमा उल्लेख छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी केन्द्रमै बस्ने गरेको, जग्गा अतिक्रमण हुँदा पनि…