समाचार Archives | Page 7192 of 7347 | Khabarhub Khabarhub

लोकसेवाप्रति रहेको जनविश्वासलाई गुम्न दिन हुँदैन– राष्ट्रपति

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगको कामकारवाहीको खुलेर प्रशंशा गरेकी छिन् । राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गरिन् । आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित विशेष समारोह राष्ट्रपति भण्डारीले…