समाचार Archives | Page 7193 of 7348 | Khabarhub Khabarhub

गर्मीको प्रकोप बढ्यो, विद्यालय धमाधम बन्द गरिँदै

महोत्तरी- अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । 'बढ्दै गएको घामको रापले स–साना बालबालिका…