समाचार Archives | Page 7197 of 7349 | Khabarhub Khabarhub

फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको ‘निम्तो’– नेपालमा लगानी गर्न आउनुहोस्

पेरिस– फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधि सहभागी रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्था नेपाल लगानीका लागि उपयुक्त गन्तव्य…