समाचार Archives | Page 72 of 7843 | Khabarhub Khabarhub

क्षेत्र निर्धारण गरेर फोहोर व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा)ले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि ६ वटा क्षेत्र निर्धारण गरेको छ । फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ । वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार ६ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहोरको…