समाचार Archives | Page 7201 of 7690 | Khabarhub Khabarhub

अवैध क्रसरलाई नगरपालिकाको साथ– सरुवा भएका सीडीओलाई फोनबाटै ‘धाक’ !

काठमाडौं– गृह मन्त्रालयले गत मंसिर १७ गते ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा ग¥यो । जसमध्येका एक थिए, लमजुङका सीडीओ डिजन भट्टराई । लमजुङबाट अध्यागमन विभाग काठमाडौं (कालिकास्थान) शरुवा भएको करिब १ हप्ता पछि लमजुङका एकजना क्रसर व्यवसायीले फोन गर्दै भट्टराईलाई जिस्क्याए– भट्टराई सर ! अब अध्यागमन विभागमा त बन्द गराउने क्रसरहरु छैनन् होलान्…