समाचार Archives | Page 7208 of 7521 | Khabarhub Khabarhub

प्रवासी नेपालीको दशैं – साथीभाइ भेला हुने, दूतावासमा टीका लगाउने

काठमाडौं-नेपालीका लागि दशैं एउटा पर्व मात्रै नभएर परिवार तथा आफन्तसँग भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि हो । वर्ष दिनसम्म परिवार तथा आफन्तसँग टाढा रहेका व्यक्तिले दशैंको समयमा नै भेटघाटको अवसर पाउँछन् । स्वदेशमा हुनेहरुले त आफन्त र परिवारका सदस्यहरुसँग दशैं मनाउँछन् । तर, विदेशमा हुनेहरुको दशैं भने ‘खल्लो’ नै हुन्छ । तर, पछिल्लो समय प्रवासी…