समाचार Archives | Page 7209 of 7350 | Khabarhub Khabarhub

दुई प्रहरी संगठनका प्रमुखलाई गृहमन्त्रीको प्रश्न– सोलुखुम्बुमा विप्लव समूहले के–के गर्‍यो ?

काठमाडौं– सोमबार नियमित ब्रिफिङका लागि गृहमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र सैलेन्द्र खनालसँग गृहमन्त्री रामबहादुर थापा बादलले सोलुखुम्बुको घटनामा केन्द्रित भएर छलफल गरेका छन् । गृहमन्त्रालय स्रोतका अनुसार छलफलका क्रममा मन्त्रालयले देशभरका प्रहरी चौकीमा प्रहरीको संख्या बढाउने र सशस्त्र प्रहरी समेत परिचालन गर्ने रणनीति अघि सारेको छ । सोलुखुम्बुको महाकुलुङ…