समाचार Archives | Page 7209 of 7350 | Khabarhub Khabarhub

१५ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?

काठमाडौं- सरकारले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्रालयले सरुवा भएका सीडीओको सूची सार्वजनिक गरेको छ । गृहका अनुसार काभ्रेको सीडीओका रुपमा सह–सचिव उदय बहादुर रानामगरको सरुवा भएको छ । त्यस्तै अर्जुन प्रसाद पोखरेललाई रुपन्देही पठाइएको छ । गजेन्द्र बहादुर श्रेष्ठलाई कपिलवस्तुको सीडीओ बन्ने छन् भने नुवाकोटको सीडीओका रुपमा द्रोण पोखरेल…