समाचार Archives | Page 7211 of 7350 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली एक हप्ता लामो युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको…