समाचार Archives | Page 7212 of 7350 | Khabarhub Khabarhub

सुरक्षा र विकास विना देशमा समृद्धि सम्भव छैन : गृहमन्त्री

काठमाडौ‌– गृहमन्त्री रामबहादुर थापाले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले शनिवार आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गरे । जनतालाई कसरी छिटोभन्दा छिटो…