समाचार Archives | Page 7214 of 7351 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हित, यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले जनाएका छन् । दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएपछि आयोजित शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका…