समाचार Archives | Page 7215 of 7351 | Khabarhub Khabarhub

पीएम कपमा आज २ खेल हुँदै

काठमाडौं- काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) २ खेल हुदैछन् । प्रतियोगिता अन्तर्गत प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुर मैदानमा हुनेछ । त्यस्तै आजै हुने सशस्त्र प्रहरीको टीम एपीएफ र गण्डकी प्रदेशबीच खेल मुलपानी क्रिकेट मैदानमा हुने छ । समुह बीको खेलमा कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ ।…