समाचार Archives | Page 7216 of 7351 | Khabarhub Khabarhub

अर्थविद् भन्छन्–सरकारले लिएको लक्ष्य हासिल गर्न चुनौती

काठमाडौं– सरकारले साँढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फिति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित संसदमा पेश गरेको १५ खर्ब ३२ अर्बको बजेट बजेटबारे अर्थविद्हरुले विभिन्न प्रतिक्रिया जनाएका छन् । सरकारले राजश्व र आन्तरिक ऋणबाट अपुग हुने करिब ३ खर्ब रुपैयाँ वैदेशिक ऋण लिने सरकारको तयारी छ । तर चालु आर्थिक वर्षमा समेत सरकारले…