Live on
Your Voice, Your Power
काठमाडौं - अहिले सबै नेपालीको मुखमा झुण्डिएको शब्द हो दशैं । तपाईंले जसलाई भेटेपनि पहिलो प्रश्न हुन्छ, दशैंका लागि घर कहिले जाने ? त्यसपछि अर्को प्रश्न थपिन्छ, टिकट भयो ? कहिलेको ? पाइयो ? यस्तै सम्बाद हुन्छ चिनेजानेका व्यक्ति बीच काठमाडौंमा भएको भेटघाटमा । यही भेटको सम्बादमा अधिकांशले टिकट नपाएको, बढि मूल्य तिर्नुपरेको, आफ्नो अनुकुल…