समाचार Archives | Page 7226 of 7352 | Khabarhub Khabarhub

लोकसेवाले ८ हजार कर्मचारी पदपूर्ति गर्न नयाँ विज्ञापन खोल्दै

काठमाडौं– लोकसेवा आयोगले आगामी जेठ १५ मा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि बिज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो । आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीवार स्थानीय तहका…