Live on
Your Voice, Your Power
काठमाडौं– आगामी तीन दिन देशभर वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमानगरेको छ । हाल मनसुनी न्यून चापीय रेखा को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको महाशाखाले जनाएको छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको विभागले…