समाचार Archives | Page 7243 of 7521 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो, अवस्था सामान्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको राखिएको ट्युव निकालिएको छ । सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो । प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो । त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल…