समाचार Archives | Page 7252 of 7352 | Khabarhub Khabarhub

‘सरकारले स्वदेशमै जीवन धान्ने रोजीरोटीको व्यवस्था गर्छ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर निर्माण गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज (बुधबार) एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय दिनको रुपमा आफूले लिएको उल्लेख गरे । नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको प्रधानमन्त्री ओलीले उच्च सम्मान…