समाचार Archives | Page 7257 of 7702 | Khabarhub Khabarhub

आजको मौसम : हिमपात हुने र पानी पर्ने सम्भावना

काठमाडौं- पश्चिमी वायूको प्रभाव जारी रहँदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी/हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । हिउँदको पानी र हिमपातका कारण चिसो बढ्ने महाशाखाको अनुमान छ । तीन दिनको मौसम पूर्वानुमान पुस…