समाचार Archives | Page 7262 of 7351 | Khabarhub Khabarhub

श्रीलंकामा सोमबार फेरि अर्को विष्फोट

कोलम्बो– २९० जनाको ज्यान जानेगरी भएको विष्फोटको भोलिपल्ट श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विष्फोट भएको छ । आइतबार विष्फोट भएको सेन्ट एन्थोनीको गिर्जाघर अगाडि अर्को विष्फोटक पदार्थ विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले सवारी साधानमा राखिएको विष्फोटक पदार्थलाई निष्कृय पार्ने प्रयास गर्दा एक्कासी विष्फोट भएको प्रहरीले जनाएको छ । पछिल्लो विष्फोटबाट कुनै ठूलो मानवीय…