समाचार Archives | Page 7265 of 7351 | Khabarhub Khabarhub

भारतबाट २८ नेपाली बालकको उद्धार

महोत्तरी- नेपालबाट भारत लैजाँदै गरिएका २८ बालकको उद्धार गरिएको छ । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार केन्द्रीय बाल…