समाचार Archives | Page 7267 of 7350 | Khabarhub Khabarhub

विप्लव नेकपाको बन्दमा कहाँ के भयो?

काठमाडौं- विल्पव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर देशका बिभिन्न स्थानमा परेको छ । काठमाडौँ लगाएतका केही स्थानमा भने बन्दको प्रभाव न्यून छ । बन्द लक्षित गर्दै समुहले देशका बिभिन्न स्थानमा राखेको शंकास्पद बस्तु सुरक्षाकर्मीले निश्क्रिय पारेका छन् । पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका…