समाचार Archives | Page 7270 of 7349 | Khabarhub Khabarhub

१२ नेपाली युवती केन्यामा पक्राउ

मोम्बासा– केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले जनाएको छ । प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी…