समाचार Archives | Page 7282 of 7348 | Khabarhub Khabarhub

फुटपाथका व्यापारीसँग घुस माग्छन् ‘महानगर–प्रहरी’

काठमाडौं–आइतबार दिउसो इन्द्रचोकको साँघुरो सडकमा एक महिला ठेलामा कपडा बेच्दै थिइन् । कपडा बेच्नकै लागि उनी भित्री सडकमा दिनभरी ठेला धकेल्दै हिड्ने गर्छिन् । पहिले सडकको पेटीमा बसेर कपडा बेच्ने उनी महानगरले फुटपाथमा बसेर व्यापार गर्न मनाही गरेसँगै ठेलामा राखेर कपडा घुमाउँदै हिड्ने गरेको बताइन् । इन्द्रचोकको व्यस्त सडक । मानिसहरु आवतजावत गर्न मुस्किल ।…