समाचार Archives | Page 7283 of 7348 | Khabarhub Khabarhub

न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन शुरु, देशभरका ५ सय न्यायाधीश सहभागी

काठमाडौं– न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । बुधबार(आज) बाट शुरु भएको सम्मेलन शुक्रवारसम्म चल्ने छ । सम्मेलनमा देशभरका न्यायाधीशरुले भाग लिएका छन् । सर्वोच्च र उच्च अदातलका लागि मंगलबार सिफारिस भएका न्यायाधीशहरुका बारेमा विभिन्न टिक्काटिप्पणी भइरहेको बेलामा शुरु भएको यो सम्मेलनलाई चासोका साथ हेरिएको छ । सम्मेलनको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको…