समाचार Archives | Page 7289 of 7346 | Khabarhub Khabarhub

पूर्व प्रधानमन्त्री चन्दको पछुवा भ्यानले स्कुटरलाई ठक्कर दिएर भाग्यो, चन्द भन्छन्– चोटपटक लागेको भएमा म भेट्न जानेछु

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा भ्यानले एक स्कुटरलाई ठक्कर दिएर भागेको छ । भ्यानले स्कुटरलाई ठक्कर दिएर भागेको भीडियो सामाजिक सञ्जालमा आएसँगै भाइरल भएको छ । भिडियोमा देखिएको दृश्य अनुसार भ्यानले नयाँ बानेश्वर सडक खण्डमा स्कुटरलाई ठक्कर दिएर भागेको देखिएको छ । भिडियोमा देखिए अनुसार शसस्त्र प्रहरीको बा १ झ ९५२९…