समाचार Archives | Page 7290 of 7346 | Khabarhub Khabarhub

लगानी सम्मेलनमा परराष्ट्रमन्त्रीले भने– सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको छ

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताएका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता दिइएको बताए । मन्त्री ज्ञवालीले नेपाल लगानीका…