समाचार Archives | Page 7294 of 7346 | Khabarhub Khabarhub

४० हजार घुससहित वरिष्ठ पशु विकास अधिकृत पक्राउ

जनकपुरधाम– धनुषाको जनकपुरधामस्थित राईजोवियम तथा घाँसेबारी बीउ विजन प्रयोगशालाका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् । निर्माण सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी पक्राउ परेका हुन् । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित…