समाचार Archives | Page 73 of 7844 | Khabarhub Khabarhub

पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।