Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको स्थानमा रामेश्वर राय यादवलाई मन्त्रीको जिम्मा दिएका छन् । २०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रम मन्त्री विष्टले २१ महिना श्रम मन्त्रालयमा नीतिगत सुधार गरेको दाबी गरेका छन् । मन्त्रीबाट बिदा हुँदै गर्दा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि पूर्व मन्त्री…