Live on
Your Voice, Your Power
काठमाडौं– सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन् । शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उनी परिचित छन् । यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कलामा पारंगत छन् प्रधानमन्त्री ओली । शनिबार यस्तै भयो । शहीद गंगालाल राष्ट्रिय हृदय…